राप्रपा (प्रजातान्त्रिक) थापाको संयोजकत्वमा प्रचार समिति

काठमाडौं । नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले राप्रपाका सबै धार र अन्य प्रजातान्त्रिक शक्तिलाई एकीकृत गरी एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका अभियान शुरु गरिएको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राणाले मधेशका जनताको भावनालाई समेटेर त्यहाँको समस्या वैज्ञानिक ढंगबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै महिला, आदिवासी, जनजाति, थारु … Continue reading राप्रपा (प्रजातान्त्रिक) थापाको संयोजकत्वमा प्रचार समिति